नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । मुस्लिम समुदायका अगुवाले मदरसा शिक्षालाई प्राथमिकता दिनुपर्ने माग गरिएको ध्यानाकर्षणपत्र बुझेपछि उहाँले मुलुकमा भएका विभिन्न आन्दोलनमा सो समुदायको उल्लेख सहभागिता रहेको भए पनि उनीहरुको शिक्षा, स्वास्थ्य, आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा …