तयार भयो हिरो करिज्मा, १४ दिनपछि सार्वजनिक हुँदै

काठमाडौं । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा पुनः बजारमा आउने भएको छ । कम्पनीले करिज्मा नेम प्लेटमा नै यसलाई ल्याउने अन्तिम तयारी गरेको हो । हिरो मोटोकर्पले एक टिजर सार्वजनिक गर्दै १४ दिनपछि यसलाई बजारमा ल्याउने आधिकारीक जानकारी दिएको हो । हिरो करिज्मा जेडएमआर अगष्ट २९ मा भारतीय बजारमा सार्वजनिक हुनेछ । कम्पनीले हालै सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं,२४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले  आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

अब अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छन् : मन्त्री किराती

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू पनि सार्वजनिक हुँदै जाने बताउनुभएको छ । शुक्रवार काठमाण्डौमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायु सेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनुभयो । महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ रुपैयाँ घुस ल...

धमाधम गणना, नतिजा सार्वजनिक हुँदै

काठमाडौँ,९ मँसिर । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गए राति सम्पन्न महोत्तरी–१ (२०) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह आठ हजार तीन सय ७१ […]

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो […]

आज तीन दलको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १४। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। माओवादीले आज सार्वजनिक गर्न लागेको […]

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ।...

आज काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक हुने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो। महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष […]

कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ?

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट...

नेपाली बजारमा कात्तिक १२ गते आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ?

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट...