निर्वाचनमा स्वतन्त्र र तटस्थ प्रशासनको खाँचो

मुलुक प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संघारमा छ । ४ मंसिरको तयारी तीव्र भएको छ । सबै राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । घरदैलो अभियान व्यापक पारिएको छ । विशेषगरी सत्तामा रहेर निर्वाचन लडिरहेका प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थहरूले पद र शक्तिको व्यापक दुरुपयोग गरेर निर्वाचनलाई आफ्नाे पक्षमा पार्ने प्रयास भरमग्दुर […] The post निर्वाचनमा स्वतन्त्र र तटस्थ प्रशासनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एनआरएनको चुनावमा रास्वपा तटस्थ रहने

२५ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तटस्थ रहने भएको छ । रास्वपाले बिहीबार गैर आवासीय नेपाली संघमा आवद्धहरुसँग गरेको अन्तर्क्रियामा कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेको हो । प्यानल बनाएर चुनावमा होमिएका उम्मेदवारहरुलाई अन्तक्र्रियाका लागि रास्वपाले डाकेको थियो । रास्वपाका सभापति रवि लामिछानेले कुनै पनि उम्मदेवारको पक्षमा आफ्नो […]

स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्नेछु : उपसभामुख

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी छन् । सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी हुन् । ...

स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्नेछु : उपसभामुख

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी छन् । सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी हुन् । ...

नवनिर्वाचित उपसभामुखको वाचा : संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउँछु

७ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ […]

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले सो भनाई राखेका हुन् । अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता ब

तटस्थ युक्रेनको रुसी शर्त स्वीकार्न युक्रेनी राष्ट्रपति जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ । रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको हो । तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उहाँले […]

राजेन्द्र लिङ्देन तटस्थ बस्ने

काठमाडौँ – स्वतन्त्र हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङ्देल स्वतन्त्र बस्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिदै लिङ्देनले तटस्थ बस्ने घोषणा गरेका हुन्। दलहरुबीच देखिएको संघर्ष अहिले संविधानमाथिको विर्मश भन्दा पनि सत्ता संघर्षको परिणाम भएको उल्लेख गरे। उनले संविधान मात्रै नभई तीस वर्षदेखि राजनीतिलाई नेतृत्व दिएका नेताहरु असफल भएको दाबी […]

संसदमा महन्थ ठाकुर- तटस्थ बस्छौं,  उपेन्द्र यादव- हामी विपक्षमा मत दिन्छौं

जसपाले आफ्ना संसदहरूलाई पक्ष/विपक्षमा मतदान गर्न वा तटस्थ बस्नेबारे स्वतन्त्र छोडिदिएको छ।

जसपाले ओलीलाई विश्वासको मत नदिने, विपक्ष वा तटस्थ बस्ने अधिकार सांसदलाई नै

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । नेता बाबुराम भट्टराईको निवासमा आइतवार (आज) बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । तर विश्वासको प्रस्तावको विपक्षमा मत दिने वा तटस्थ बस्ने भन्ने विषयमा सांसदहरूलाई निर्णय गर्न दिने निर्णय भएको छ । जसपाका सांसदहरूले ओलीलाई विश्वासकाे मत दिने छैनन् तर विपक्षमा मत दिन भने स्वतन्त्र हुनेछन् । नेता भट्टराईले ट्विटरमार्फत आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारक...