एनआरएनको चुनावमा रास्वपा तटस्थ रहने

२५ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तटस्थ रहने भएको छ । रास्वपाले बिहीबार गैर आवासीय नेपाली संघमा आवद्धहरुसँग गरेको अन्तर्क्रियामा कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेको हो । प्यानल बनाएर चुनावमा होमिएका उम्मेदवारहरुलाई अन्तक्र्रियाका लागि रास्वपाले डाकेको थियो । रास्वपाका सभापति रवि लामिछानेले कुनै पनि उम्मदेवारको पक्षमा आफ्नो […]

सम्बन्धित सामग्री

नवनिर्वाचित उपसभामुखको वाचा : संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउँछु

७ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ […]