राजेन्द्र लिङ्देन तटस्थ बस्ने

काठमाडौँ – स्वतन्त्र हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङ्देल स्वतन्त्र बस्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिदै लिङ्देनले तटस्थ बस्ने घोषणा गरेका हुन्। दलहरुबीच देखिएको संघर्ष अहिले संविधानमाथिको विर्मश भन्दा पनि सत्ता संघर्षको परिणाम भएको उल्लेख गरे। उनले संविधान मात्रै नभई तीस वर्षदेखि राजनीतिलाई नेतृत्व दिएका नेताहरु असफल भएको दाबी […]

सम्बन्धित सामग्री

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।...

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

राजेन्द्र लिङ्देन विजयी

काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले  ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

झापा- ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।

‘हौसिएका’ राजेन्द्र लिङ्देन

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको ।  तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]

मलामी नपाउने अवस्था थियो, अहिले राप्रपा निर्णायक शक्ति बन्योः राजेन्द्र लिङ्देन

मलामी नपाउने अवस्था थियो, अहिले राप्रपा निर्णायक शक्ति बन्योः राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...