तटस्थ युक्रेनको रुसी शर्त स्वीकार्न युक्रेनी राष्ट्रपति जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ । रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको हो । तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उहाँले […]