आत्महत्याको समाजशास्त्र  र नेपाल

आज सेप्टेम्बर १०, अर्थात्  विश्व आत्महत्या रोकथाम दिवस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा प्रकाशित एक रिपोर्टअनुसार  आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।  जसमध्ये ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने  गरेको छ। डब्ल्यूएचओको महानिर्देशक डा. टेड्रोस आधानोम गेब्रीयससले  विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत

सम्बन्धित सामग्री

‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा कार्यशाला

गण्डकी, १८ भदौ । पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् । नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा ५६ कार्यपत्र प्रस्तुत हुँदै सम्पन्न भएको हो । कार्यशालामा नेपाल, भारत, चीन, बेलायत, जापान, नर्वे र अमेरिकालगायत मुलुकका वरिष्ठ समाजशास्त्रीले कार्यपत्र प्रस्तुत गरेको थियो । […]

लुम्लेमा ५० देशका दुई सय बढी समाजशास्त्रीको भेला हुँदै

पर्वत : नेपालसहित भारत, चीन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका ५० भन्दा बढी देशका दुई सयभन्दा बढी समाजशास्त्रीहरु कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेमा भेला हुने भएका छन्।नेपालका समाजशास्त्रीहरुको व्यावसायिक संस्था नेपाल समाजशास्त्र सङ्घको आयोजनामा लुम्लेमा हुन लागेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि उनीहरू समाजशास्त्रीहरु आउन लागेका हुन्।यही भदौको १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको सभा हलमा हुने कार्यक्रममा ५० भन्दा बढी देशका समाजशास्त्रीहरु

अराजक बन्दै विद्यार्थी नेता : त्रासमा प्राध्यापक, पाउँदैनन् न्याय

काठमाडौं : मिति २०७७ साल असोज २० गते। समय : बिहान १० बजे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै थिए। त्यहीबेला एउटा समूहले  उनीमाथि आक्रमण गर्‍याे।उनी ती दिन सम्झिन मन नहुँदा नहुँदै सम्झन्छन्, ’मलाई पछाडिबाट एक्कासी हिर्काइएको थियो, मैले उनीहरूलाई कहिल्यै देखेको थिइनँ, न त उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो तर उनीहरूले मलाई अनवरत फलामका रड, भ

बजेटजति संघमा थन्क्याएको गण्डकीका मुख्यमन्त्रीको गुनासो

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बजेटजति संघमा थन्क्याएर संघीयता सफल नहुने टिप्पणी गरेका छन्। नेपाल समाजशास्त्र संघको आयोजनामा मंगलबार पोखरामा भएको ‘नेपालमा संघीयता अवसर र चुनौति’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले कुल बजेटको ...

नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ औँ प्राज्ञसभा सम्पन्न

नेपाली भाषा –साहित्य ,इतिहास ,दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभा सम्पन्न भएको छ ।   प्राज्ञसभाकाे उद्घाटन गर्दै संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले...

मानवशास्त्री ओम गुरुङकाे निधन

काठमाण्डाै – मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ ।  गुरुङकाे उपचारका क्रममा आज साेमवार हरिसिद्धिमा रहेको  क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।  मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आउनुभएको थियो ।  गुरुङकाे श्रीमती, एक छाेरा र दुई छा...

मानवशास्त्री ओम गुरुङको निधन

३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए । उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक […]

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान […]

सांस्कृतिक सम्पदाको खोजी गरी प्रकाशन गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति  प्रकाशनमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान […]