मानवशास्त्री ओम गुरुङकाे निधन

काठमाण्डाै – मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ ।  गुरुङकाे उपचारका क्रममा आज साेमवार हरिसिद्धिमा रहेको  क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।  मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आउनुभएको थियो ।  गुरुङकाे श्रीमती, एक छाेरा र दुई छा...

सम्बन्धित सामग्री

रहेनन् समाजशास्त्री ओम गुरुङ

काठमाडौं। समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् । उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, […]

मानवशास्त्री ओम गुरुङ रहेनन्

काठमाडौँ- नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरेर उनलाई थप उपचारका लागि नेपाल ल्याइएको थियो। आइतबार अस्पताल भर्ना गरिएका उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्रिभुवन […]

रहेनन् समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङ

काठमाडौं । समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ । विगत केही वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेका गुरुङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा निधन भएको हो । आदिवासी जनजाति महासंघका महासचीव दिवस राईका अनुसार क्यान्सरको उपचारको क्रममा उनको मृत्यु भएको हो । राईले नेपालप्रेसलाई भने, ‘उहाँ किड्नीको बिरामी हुनुहुन्थ्यो । […]