क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्ड विजयी

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । […]

सम्बन्धित सामग्री

सन् १९३८ काे विश्वकपदेखि भिड्दै आएका पाेर्चुगल र स्वीजरल्याण्ड

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा प्रि-क्वार्टर फाइनलको अन्तिम खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्दै छन्। दुई चिर परिचित प्रतिद्वन्द्वी क्वार्टर फाइनल प्रवेशका लागि मंगलबार राति भिड्न लागेका हुन्।पोर्चुगल र स्विट्जरल्याण्ड पहिलोपटक सन् १९३८ को विश्वकपमा भेट भएका थिए। जुन खेलमा पोर्चुगल २-१ गोल अन्तरले पराजित भएको थियो।त्यसपछि अहिलेसम्म दुई टोली २६ पटक आमुन्ने सामुन्ने भइसकेका छन्। जसमा स्विट्जरल्याण्डले ११ पटक जितेको छ भने पोर्चुगलले ९ पटक मात्र जित निकालेको छ। ६ खेल बराबरीमा रोकिएका छन्।

फिफा विश्वपकः स्विट्जरल्याण्ड पनि नकआउट चरणमा, ब्राजिल पराजित

काठमाडौँ- स्विट्जरल्याण्डले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह 'जी' बाट उपविजेता बन्दै स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्याण्डले समूह चरणको अन्तिम खेलमा सर्बियालाई ३-२ ले पराजित गर्दै ६ अंक सहित अघिल्लो चरणमा प्रवेश गर्‍यो । स्विट्जरल्याण्डलाई जित दिलाउ...

ब्राजिल नकआउट चरणमा, स्विट्जरल्याण्ड १–० ले पराजित

ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई  १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिलको जितका लागि कासिमिरोले  खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा  छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।

फिफा विश्वकप फुटबल : स्विट्जरल्याण्ड विजयी

एजेन्सी । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका […]

नेशन्स लिगमा स्पेन र स्विट्जरल्याण्ड विजयी

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा स्पेनले चेक रिपब्लिकलाई २–० ले पराजित गरेकाे छ । स्पेनको मालागामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कार्लोस सोलर र पाब्लो साराबियाले एक एक गोल गरेका थिए। जितसँगै स्पेनले नेशन्स लिगको समूह ए–२ मा अग्रता लिएको छ । स्पेनको ४ खेलबाट ८ अंक भएको छ । समान […]

वेल्स र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

काठमाडाैं : युरो कपअन्तर्गत आज साँझ वेल्स र स्विट्जरल्याण्डले बराबरी खेलेका छन्। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थामा वेल्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको छ। स्विट्जरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल गरेको थियो। स्विट्जरल्याण्डका जर्सी नम्बर ७ का ब्रिल इम्बोलले १ तथा वेल्सका किफर मोरेले एक गोल गरे। योसँगै ग्रुपमा 'ए' मा रहेका चारै टोलीले एक एक खेल सकेका छन्। समूहमा इटालीले हिजो टर्कीलाई पराजित गर्दै शीर्