फिफा विश्वपकः स्विट्जरल्याण्ड पनि नकआउट चरणमा, ब्राजिल पराजित

काठमाडौँ- स्विट्जरल्याण्डले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह 'जी' बाट उपविजेता बन्दै स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्याण्डले समूह चरणको अन्तिम खेलमा सर्बियालाई ३-२ ले पराजित गर्दै ६ अंक सहित अघिल्लो चरणमा प्रवेश गर्‍यो । स्विट्जरल्याण्डलाई जित दिलाउ...

सम्बन्धित सामग्री

ब्राजिल नकआउट चरणमा, स्विट्जरल्याण्ड १–० ले पराजित

ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई  १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिलको जितका लागि कासिमिरोले  खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा  छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।

ब्राजिल र स्विट्जरल्याण्ड नकआउट चरणमा

पाँच पटकको च्याम्पियन ब्राजिलसँगै स्विट्जरल्याण्ड फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । पहिलो हाफ सकिँदा ब्राजिल र स्विस टिमले एक एक गोलको अग्रता बनाए । प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्रजि...