प्रधानमन्त्रीले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् ।

सम्बन्धित सामग्री

बेलायतका प्रधानमन्त्रीले विश्वासको मत लिदै

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् । हाल उनी अध्यक्ष रहेको कन्जरभेटिभ पार्टीका केही सांसदले नै अविश्वास रहेको भन्दै संसदीय दलमा प्रश्न गरेपछि विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । प्रधानमन्त्री जोनसनलाई बहुमतको विश्वास रहे नरहेकोबारे ब्रिटिश समय अनुसार सोमबार साँझ मतदान हुँदै छ । उनले […]

प्रधानमन्त्रीले डडेल्धुराबाट गरे मतदान

प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका असिग्राम माबी रुवाखोला 'ख' मतदान केन्द्रबाट मतदान गरेका छन्।...

संसद्मा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि मतदान सुरू

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि मतविभाजन सुरू भएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नँ भन्नेले सभामुखको बायाँ र दिन्छु भन्नेले दायाँतर्फ रहेको उपकक्ष लविमा गएर मत दिनुपर्ने व्यवस्था छ। तटस्थ रहने सदस्यले भने सभामुखको पछाडी रहेको लबिमा गएर मत हाल्ने व्यवस्था गरिएको छ। कोरोना पोजिटिभ भएका सांसदहरुले भने अर्को हल लोत्सेमा मतदान गर्नेछन्।

कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

संघीय संसद सचिवालयले सोमबारका लागि बोलाइएको प्रतिनिसभाको विशेष अधिवेशनमा कोभिड १९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ ।संघीय संसद भवन नयाँ वानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरि संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो ।अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको […]

माओवादी संसदीय दलको निर्णय : ओलीको विपक्षमा मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ । ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गत

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मत हाल्ने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै माओवादीले प्रधानमन्त्रीको तयारीअनुसार पार्टीले आगामी कदम अघि बढाउने पनि बताएको छ।

आज संसद्को विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । आज सांसदहरूले विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्ने छन् । एमालेले ह्विप जारी गर्दै सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर सत्तापक्षकै नेपाल–खनाल […]

कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?

कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै कापीमा कसरी हस्ताक्षर गर्ने भन्ने अन्योल छ ।  संसद सचिवालयले सोमबारदेखि नै बैशाख २७ को बैठकसम्बन्धी तयारी सुरु गरेको छ । सोमबार दिउँसो डा