माओवादी संसदीय दलको निर्णय : ओलीको विपक्षमा मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ । ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गत