प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मत हाल्ने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै माओवादीले प्रधानमन्त्रीको तयारीअनुसार पार्टीले आगामी कदम अघि बढाउने पनि बताएको छ।

सम्बन्धित सामग्री

सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

३० साउन, धनगढी। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए । तर …

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

३ जेठ, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ । प्रदेशसभा …

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस

कांग्रेसले माओवादीसँगको समझदारीमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ । सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ ।

देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत दिँदै छन् । सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै सांसद र अरू सासंदलेसमेत देउवाको पक्षमा मत दिने माओवादी केन्द्रका एक सांसदले जानकारी […]