कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

संघीय संसद सचिवालयले सोमबारका लागि बोलाइएको प्रतिनिसभाको विशेष अधिवेशनमा कोभिड १९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ ।संघीय संसद भवन नयाँ वानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरि संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो ।अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको […]

सम्बन्धित सामग्री

राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक २ लाख जनामा कोरोना संक्रमण

फ्रान्समा कोरोना भाइरसबाट दैनिक झण्डै २ लाख संक्रमित हुने गरेका छन्।नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक संक्रमितको संख्या २ लाखभन्दा बढी पुगेको हो। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ३ हजार २१ जना संक्रमित भएका छन्।फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले २ लाख ३ हजार १० जना संक्रमित अस्पतालमा छन्।तीमध्ये १ हजार ५ सय ५२ जना

उपनिर्वाचन : कोरोना संक्रमित २७ जनप्रतिनिधिले गरे मतदान

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार  भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् । मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो । जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।  ।यस्तै मतदानमा  ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तह तर्फका ३ जनप्रतिनिधि सहभागी भएनन् ।

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘त

संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् ।  आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । राजधानी...

कोरोना संक्रमित सांसद टेन्टमा

काठमाडौं / कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा राखिएकाे छ । संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइने छ । कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ । The post कोरोना संक्रमित सांसद टेन्टमा appeared first on Purbeli News.

यसरी सहभागी हुँदैछन् भोलिको संसद बैठकमा कोरोना संक्रमित सांसद

संघीय संसद सचिवालयले सोमबारका लागि बोलाइएको प्रतिनिसभाको विशेष अधिवेशनमा कोरोनाभाइरस संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरि संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो । भोलिको अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको सुनिश्चितता गदै संक्रमित सांसदहरुको लागि छुट्टै बस्ने कक्षको व्यवस्था

कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् । ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। प्रतिनिधिसभाको बैठकमा […]

पञ्चायत चुनाव गराएपछि उत्तर प्रदेशका गाउँ–गाउँमा फैलियो कोरोना

भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो। लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो। यसअघि कोरोना संक्रमण हुनबाट जोगिएका ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरू चुनावको बेला भएको हुलमुलमा पर्दा संक्रमित भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।देशका अन्य भाग र कोरोनाको चपेटामा परेका ठूला शहरहरूबाट पनि मानिसहरू मतदान गर्न उत्तर प्रदेशका विभिन्न गाउँमा पुगेका थिए। ती मान

गण्डकी प्रदेशसभाका तीन सांसदमा कोरोना संक्रमण पुष्टि

गण्डकी। गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। एमालेका राजिव पहाडी, नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइरालामा कोरोनाको संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। आज हुने प्रदेशसभाको बैठकमा संक्रमित सांसदहरुले बोल्न भने पाउने छैनन्। तर अविश्वासको प्रस्तावमाथि मतदान भने गर्न पाउनेछन्। त्यसैगरी प्रदेशसभाका दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।