२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृह जिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार गृह पालिकाको चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज जिल्ला सदरमुकाम र परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले अहिले साढे १० बजे सदरमुकामको र दिउँसो २ बजे परशुराम […]