कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?

 कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै कापीमा कसरी हस्ताक्षर गर्ने भन्ने अन्योल छ ।  संसद सचिवालयले सोमबारदेखि नै बैशाख २७ को बैठकसम्बन्धी तयारी सुरु गरेको छ । सोमबार दिउँसो डा

सम्बन्धित सामग्री

यी सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ दलका केही सांसदहरूले एमसिसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन्।नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका केही सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। माओवादीका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा भोट हाल्ने बताए।सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ।सैद्धान्तिक छलफलमा भाग लिएर सांसदह

लोसपाका १३ सांसदले एमसिसीका पक्षमा मतदान गर्ने

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिहीबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको पार्टी बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्। यसअनुसार १३ जना लोसपा सांसदहरुले बिहीबार एमसिसीका पक्षमा मतदान गर्नेछन्।

राष्ट्रियसभा निर्वाचनमा सांसदले मतदान गरेको तस्बिर खिचेपछि…

राष्ट्रिय सभा निर्वाचनमा एक सांसदले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडामा तनाब भएको छ। औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा स्थापना गरिएको मतादान केन्द्रमा जारी मतदानमा माओवादी केन्द्रका सांसद हिमाली गोलेले आफूले मतदान...

प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान

जनकपुरधाम : प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो। मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी…

कांग्रेसको अधिवेशनमा जसपा सांसदले आज पनि गरे मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।तामाङ कसैले पनि न

लुम्बिनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रियसभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

लुम्बिनी प्रदेशस्थित जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन्

एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन्