काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका लागि एउटा चुनाव हार्नु र जित्नुले फरक नपार्ने बताएका छन्। शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा महामन्त्री थापाले गौरवपूर्ण इतिहास भएको कांग्रेसका लागि एउटा दुईवटा चुनावको हारजितले असर नपार्ने बताएका हुन्। थापाले २०८४ को चुनावको चिन्ता गर्न आवश्यक नभएको उल्लेख गरे। थापाले भने, ‘हामी २०८४ को […]