हेटौंडा : वाग्मती प्रदेशमा सरकार परिवर्तनका लागि रस्साकस्सी सुरु भएको छ। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ६-६ महिनाका लागि सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि आधा कार्यकाल कांग्रेसका संसदीय दलका नेता…