खोटाङ – खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लङ्घन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचार […]