बौद्ध धर्म र यसका माध्यम भाषा

भाषा सञ्चारको एउटा सशक्त माध्यम हो । तर, सञ्चारका लागि यही मात्र एउटा माध्यम भने होइन । भाषाबाहेक अन्य माध्यमबाट पनि विचार तथा भावनाको आदान–प्रदान हुन्छ । वर्तमान विश्वमा हजारौँ भाषा बोलिन्छन् भने...

सम्बन्धित सामग्री

दलाई लामाले चीनमाथि बौद्ध धर्म सिध्याउन लागेको आरोप लगाए

बिहार । बौद्ध धर्मगुरु दलाई लामाले चीनमाथि बौद्ध धर्म सिध्याउन लागेको आरोप लगाएका छन्। बोध गयास्थित कालचक्र मैदानमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनको बौद्ध धर्म सिध्याउने प्रयास सफल नहुने दाबी समेत गरे। चीनले बौद्ध धर्मलाई विष मान्ने गरेको जनाउँदै उनले बौद्ध धर्म सिध्याउन चीनले व्यवस्थित अभियान नै चलाएको बताए। चीनले धेरै बौद्ध विहार नष्ट गरेको उनले जनाए।

चीनले बौद्ध धर्म समाप्त पार्न खोजेको दलाई लामाको आरोप

बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । तर, चीन यसमा सफल नहुने उनले बताए ।

अम्बेडकर, बौद्ध धर्म र दलित मुक्ति

हालै आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका मन्त्री राजेन्द्र पाल गौतमलाई ५ अक्टोरका दिन अशोक विजयादशमी कार्यक्रममा सहभागिता जनाएका कारण राजीनामा दिन बाध्य पारियो । हजारौँ संख्याका विशेषतः...

खुम्बुमा दुई दिने धर्म देशना

सोलु : सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३ मा दुई दिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ। शनिवार र आइतबार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भएको धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताए। उनले बौद्ध धर्म दर्शनको…

बाैद्ध धर्म र भिक्षुको गलत व्याख्या गरेको भन्दै 'कबड्डी ४' माथि मुद्दा दायर

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' माथि मुद्दा दायर भएको छ। फिल्ममा बौद्ध धर्म र भिक्षु (लामा)को गलत व्याख्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर भएको हो। सिन्धुपाल्चोक लिसंखुपाखर स्थाई घर भइ हाल काठमाडौंमै बस्दै आएका ३९ वर्षीय रोविनकुमार लामाले कबड्डी ४ माथि मुद्दा हालेका हुन्। फिल्ममा बौद्ध धर्म, बौद्ध भिक्षु र सिद्धान्तमाथि नै आँच आउने किसिमले कथा प्रस्तुत गरिएको आरोप लामाले लगाएका छन्। ला

हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म

काठमाडौं : बौद्ध धर्म सबैभन्दा ढिला पुगेको ठाउँ तिब्बत हो। तिब्बतमा बौद्ध धर्म कसरी विस्तार भयो भन्नेबारे बुझ्न इस्वी संवत्‌को ७ औं शताब्दीदेखिका घटनाक्रम अध्ययन गर्नुपर्छ।७ औं शताब्दीमा नेपालमा राजा अंशुवर्माले शासन गर्थे। हिमाल पारीका सबैभन्दा बलिया राजा श्रोङचेन गाम्पो थिए। उनले विभिन्न टुक्रामा रहेको तिब्बतलाई एकीकरण गरी ठूलो साम्राज्य खडा गरे।गाम्पो हिमाल काटेर दक्षिणतिर आए भने नेपाललाई पनि सुरक्षा खतरा छ भन्ने विश्लेषण गरी अंशुवर्माले उनीसँग वैवाहिक सम्बन्ध गाँस्ने

उडियाना–उडिसाका पद्मसम्भव बजारमा

बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे)को विशेष योगदान छ । उनलाई तिब्बतमा बौद्ध धर्म विस्तार गर्ने श्रेय दिइन्छ । भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ । वी रिडले बौद्ध धर्म...

तिब्बतमा बौद्ध धर्म फैलाउने 'उडियाना-उडिसाका पद्मसम्भव' बजारमा

पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरुबारे पनि धेरै चर्चा हुने गरेको छ। मुस्तांगदेखि फर्पिंङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन्। बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि पुस्तक उपयोगी छ।