राष्ट्रपति बाइडेनले पत्रकारलाई अपशब्द बाेले (भिडियोसहित)

कााठमाडौँ । अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई […]

सम्बन्धित सामग्री

राष्ट्रपति सी हङकङ भ्रमणमा, विदेशी पत्रकारलाई रोक

चीनका राष्ट्रपति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर  चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन उनी हङकङ भ्रमणमा निस्कन लागेका हुन् । कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम

काठमाडौँ : दक्ष तथा पत्रकार उत्पादनका लागि सरकारले तालिम प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने लागिएको हो । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पत्रकारिता क्षेत्रमा नयाँ […]

संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कार

संगीत महर्षि नातिकाजीको स्मृतिमा स्थापित नातिकाजी स्मृति समाजले विभिन्न विधाका संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ। समाजले सोमबार राष्ट्रपति भवनमा आयोजना गरेको एक समारोहबीच संगीतकर्मी र पत्रकारलाई प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान र पुरस्कार प्रदान गरेको हो। समाजका अध्यक्ष शम्भुजित बासकोटाको सभापतित्वमा सम्पन्न समारोहमा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान […]

अमेरिकाका राष्ट्रपतिले पत्रकारलाई गरे गाली (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडन पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा खासै फरक छैनन् ।  ट्रम्प पत्रकारहरूलाई गाली गर्थे भने बाइडन पनि त्यस्तै छन् । सोमवार एक पत्रकार सम्मेलनमा बाइडनले एकजना पत्रकारलाई गाली गरेका छन् ।  पत्रकार सम्मेलन सकिएपछि सबै पत्रकार हलबाहिर जाँदै गर्दा फक्स न्युजका पत्रकार पिटर डूसीले बाइडनलाई महंगीका विषयमा सोधेका थिए ।  महंगी भन्ने शब्द सुनेपछि बाइडनको पारा तात्यो र उनले व्यंग्यात्मक रूपमा यो एक महान् सम्पत्ति हो भने । त्यसपछि उनले पत्रकारलाई स्टुपिड सन अफ बिच भन्दै गाली गरे ।  होह...

महँगीको प्रश्नमा भड्किए बाइडेन, पत्रकारलाई भने, ‘स्टुपिड सन अफ बिच’

अमेरिकामा बढ्दो महँगीको प्रश्नमा राष्ट्रपति जो बाइडेन यति रिसाए कि उनले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई गाली गरे । बाइडेनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । वास्तवमा फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई लगातार बढिरहेको महँगीले मध्यावधि चुनावमा उनको पार्टीलाई कति हानी हुन्छ भनेर सोधेका थिए । बाइडेनले यसको जवाफमा यसले हानी होइन, फाइदा चाहिँ हुने बताए । त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने । बाइडेन  यसअघि पनि पत्रकारमाथि जाइलागिस

बाइडेनले पत्रकारलाई मुख छाडे, भिडियो भाइरल

अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई 'सन अफ अ **' भन्दै गाली गरेका थिए ।बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिस

पत्रकारप्रति उदार बन्ने चीन र अमेरिकाको सहमति, भिसा अवधि लम्ब्याइने

लामो समयदेखि चिसिँदै रहेको अमेरिका - चीन सम्बन्ध सुधारोन्मुख छ। संयुक्त राज्य र चीनले एक अर्का देशका पत्रकारलाई यात्रा र भिसामा गर्दै आएको प्रतिवन्धलाई घटाउने सहमति गरेसँगै आइसब्रेकको स्थिति पैदा भएको हो। चीनका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जोय बाइडेनबिचको उच्चस्तरीय छलफलमा द्वीपक्षीय रुपमा पत्रकारलाई सहज वातावरण तयार गर्न…

चीन र अमेरिकाले एकअर्का मुलुकका पत्रकारलाई सम्मान गर्ने

१ मंसिर, काठमाडौं । एकअर्का मुलुकका सञ्चारकर्मीमाथि लगाइँदै आएको प्रतिबन्ध खुकुलो पार्न चीन र अमेरिका सहमत भएका छन् । अमेरिका र चीनले जारी तनावलाई केही कम गर्ने प्रयासस्वरुप एकअर्का मुलुकका पत्रकारलाई समान र सम्मानजनक व्यवहार गर्ने सहमति गरेका हुन् । बुधबार चिनियाँ समाचार माध्यम चाइना डेलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र सी जिङपिङबीच मंगलबार भएको […]

सीएनएनको पत्रकारलाई थर्काए बाइडनले, पछि मागे माफी (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सीएनएनका एक पत्रकारलाई थर्काएका छन् ।  पुटिनले आफ्नो व्यवहार परिवर्तन गर्ने विषयमा किन तपाईंमा आत्मविश्वास छ भनी सीएनएनकी काइटलान कोलिन्सले सोध्दा विचलित भएका बाइडनले भने, ‘म आत्मविश्वासी छैन । के हो ताल, जतिखेर पनि के हो यो पारा ?’   कोलिन्सले बोल्न खोज्दा बाइडनले भने, ‘म आत्मविश्वासी छु भनेर कहिले भनें ?’ ‘ ल, सीधासीधा कुरा गरौं,’ बाइडनले भने । ‘उ...