लामो समयदेखि चिसिँदै रहेको अमेरिका - चीन सम्बन्ध सुधारोन्मुख छ। संयुक्त राज्य र चीनले एक अर्का देशका पत्रकारलाई यात्रा र भिसामा गर्दै आएको प्रतिवन्धलाई घटाउने सहमति गरेसँगै आइसब्रेकको स्थिति पैदा भएको हो।
चीनका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जोय बाइडेनबिचको उच्चस्तरीय छलफलमा द्वीपक्षीय रुपमा पत्रकारलाई सहज वातावरण तयार गर्न…