अमेरिकामा बढ्दो महँगीको प्रश्नमा राष्ट्रपति जो बाइडेन यति रिसाए कि उनले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई गाली गरे । बाइडेनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । वास्तवमा फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई लगातार बढिरहेको महँगीले मध्यावधि चुनावमा उनको पार्टीलाई कति हानी हुन्छ भनेर सोधेका थिए । बाइडेनले यसको जवाफमा यसले हानी होइन, फाइदा चाहिँ हुने बताए । त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने । बाइडेन यसअघि पनि पत्रकारमाथि जाइलागिस