संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कार

संगीत महर्षि नातिकाजीको स्मृतिमा स्थापित नातिकाजी स्मृति समाजले विभिन्न विधाका संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ। समाजले सोमबार राष्ट्रपति भवनमा आयोजना गरेको एक समारोहबीच संगीतकर्मी र पत्रकारलाई प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान र पुरस्कार प्रदान गरेको हो। समाजका अध्यक्ष शम्भुजित बासकोटाको सभापतित्वमा सम्पन्न समारोहमा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान […]

सम्बन्धित सामग्री

संगीतकर्मी र पत्रकारलाई सम्मान र पुरस्कार

राजधानीमा हुने दशौं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पा“च मनोयनमा पर्न सफल संगीतकर्मी र गीत संगीतलाई हालै काठमाडौंमा सम्पन्न एक समारोहबीच ४० विधामा मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ। पूर्व उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिध्र्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अवार्डका अध्यक्ष सुमन वैरागीले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको […]