काठमाडौं, ८ साउन । प्रतिनिधि सभाको आगामी चुनावमा दलहरुको मुख्य ध्यान प्रत्यक्ष निर्वाचनमा छ । प्रत्यक्ष निर्वाचनमा १६५ सिट हुनु र यसको महत्व पनि रहनुले ध्यान बढी गएको हो । प्रत्यक्षमा जस्ले बढी सिट जित्छ उसको समानुपातिकमा पनि बढी सिट आउने सम्भावना रहन्छ । त्यसैले दलहरुको ध्यान प्रत्यक्षमा जानु स्वाभाविक हो । २०७४ को प्रतिनिधि […]