दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।...

सम्बन्धित सामग्री

कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

गण्डकी, १ साउन । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट  एक सयका दरले कूल  २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।  निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय  तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]

गुराँस लाइफद्वारा बीमा रकम हस्तान्तरण

गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई   हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ ।  २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

शिवम् सिमेन्टद्वारा बीमा बापतको रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसारको मृत्यु बीमाबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम विमा बापतको रकम हस्तान्तरण गरेको हो । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले […]

संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई ‘संकलित रकम हस्तान्तरण’ गरे (फोटोफिचर)

काठमाडौं, ९ मंसिर । संयुक्त विद्यार्थी संगठनले आज आयल निगमलाई रकम हस्तान्तरण गरेका छन् । आज संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई कमिसनस्वरुप ‘संकलित रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुमा पुगेर उक्त संकलित रकम हस्तान्तरण गरेका हुन् । विद्यार्थीहरुले ‘१ रुपैयाँ’ सहयोग संकलन गरेका थिए । तस्विर : मुकुन्द […]

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले कल्पना लामा तामाङलाई बिमा रकम हस्तान्तरण गरेको छ । दुर्घटनामा परी मृत्यु भएका राजु लामा तामाङकी श्रीमती कल्पनालाई बिमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । कल्पनालाई सानिमा दीर्घायु बचत खाता अन्तर्गत उक्त बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल […]

क्यान्सर पीडित वडा सदस्य सत्यालको उपचारका लागि संकलित रकम हस्तान्तरण

नेपाली कांग्रेसका नेताहरुले क्यान्सर पीडित वडा सदस्यलाई उपचार रकम हस्तान्तरण गरेको छन्। काठमाडौं महानगरपालिका –३० का वडासदस्य निरज सत्यालको उपचारका लागि कांग्रेस नेताहरुले बिहीबार रकम हस्तान्तरण गरेका हुन्। नेताहरु प्रकाशमान सिंह,...

कोभिड संक्रमित पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण

मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।त्यस्तै यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही रू एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसा