काठमाडौं । सानिमा बैंकले कल्पना लामा तामाङलाई बिमा रकम हस्तान्तरण गरेको छ । दुर्घटनामा परी मृत्यु भएका राजु लामा तामाङकी श्रीमती कल्पनालाई बिमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । कल्पनालाई सानिमा दीर्घायु बचत खाता अन्तर्गत उक्त बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल […]