काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसारको मृत्यु बीमाबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम विमा बापतको रकम हस्तान्तरण गरेको हो । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले […]