फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु भएको छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने' दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको…