काठमाडौँ – पछिल्लो समय फरक–फरक विषयवस्तुलाई लिएर गीत–संगीत प्रस्तुत गरिँदै आएको छ। त्यस्तैमध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले–पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्को दर्शाइएको छ। गीतमा राजाले पारिवारिक मनोरञ्जनका लागि गराइने गीत–संगीतको विषयसमेत प्रस्तुत गरिएको छ। राजाले विभिन्न ठाउँका राजालाई बोलाई पहिले–पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो। त्यही शैलीलाई यस गीतमा […]