रेडियो नेपालबाट 'रिजेक्टेड' प्रेमध्वज प्रधान : देश छाडेको आरोपमा राजा महेन्द्रको बोलावट

सन् १९६९ ताका प्रेमध्वज प्रधानले नेपाल छोडेको खबर छायो। हल्ला मात्र होइन। पत्रिकाको शीर्षक बनेर। उनी पुगेका थिए मुम्बई। संगीत सिक्न, गुरु जयदेवसँग। एक वर्षपछि उनी नेपाल आए। फर्किएपछि कलाकारको एउटा समारोहमा पुगेछन् प्रेमध्वज, गीत गाउन। प्रस्तुति सकेर खाना खाँदै थिए, अचानक डाके राजा महेन्द्रले बोलाएछन्। उनी हतारिँदै गए। राजा…