गैर सरकारी संस्थाका सञ्जालको लन्डनमा सम्मेलन

लन्डन । नेपालमा कार्यरत बेलायती गैर सरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लन्डनमा सम्मेलन आयोजना गरेको छ । लन्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिका: कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’ नाराका साथ उक्त सम्मेलन आयोजना गरिएको नेपाली दूतावास लन्डनले जनाएको छ । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको छाता सङ्गठनका रूपमा सन् २०१८ […]

सम्बन्धित सामग्री

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, […]

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।गैँडा

सरकारी वकिलले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्नुपर्छः प्रधानमन्त्री

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन्। सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उनले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गरे। “सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवद्र्धन गर्ने महत्वपूर्ण निकाय हो”, प्रधानमन्त्री देउवाले भने, […]

सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं : सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन्।साथै कार्यक्रममा सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

काठमाडौंः सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।…

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। साथै, सम्मेलनले महान्यायाधिवक्ताको […]

सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

५ पुस, काठमाडौं । सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ । मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले […]

सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । आगामी शुक्रबारदेखि सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधीवक्ताको कार्यलयले मंगलबार पत्रकार सम्मेलेन गरेर सरकारी वकिलहरुको व्यावसायिकता सुदृढ गर्न, संस्थागत क्षमता विकास र फौजदारी कसूरको अभियोजनलाई वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणमा आधारित बनाउने सम्मेलनको उद्देश्य रहेको जनाएको छ । नायब महान्यायाधीवक्ता पदम पाण्डेयले मुलुकी अपराध संहितालगायत नयाँ कानून कार्यान्वयनको अवस्था र […]

सिरियाले अरब इनर्जी सम्मेलन गर्ने

२४ मङ्सिर : सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो । उक्त कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ । अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो […]