प्रधानमन्त्री देउवालाई एमसीसी उपाध्यक्ष सुमरले भनिन् : कम्प्याक्ट संसद्बाट छिटो अनुमोदन हुने विश्वास छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमर नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। भेटका अवसरमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले…

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालमाथि विश्वास छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताउनु भएकाे छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताउनु भएकाे हाे । माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उहाँले आराेप लगाउनु भयाे । हिजो चुनावी तालमेल गरेपछि […]

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

तलव बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाए ।‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने । समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबा

सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु। कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन।’राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार

सरकारलाई विश्वास नगर्नुको कुनै कारण छैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नुको कुनै कारण नरहेको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले भने, “सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको छ, सडक, बाटो र विकास निर्माणका काम गरिरहेको छ।” उनले विकासमा प्रविधिको प्रयोग भएको बताउँदै डिजिटल नेपाल बनाउने अठोट लिइएको बताए। त्यसैले सरकारलाई विश्वास नदिने कुनै कारण नभएको प्रष्ट पारे।