प्रधानमन्त्री दाहालले भने : विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशी छ्ट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिएको बताएका छन् । जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए । आज (सोमबार) सिंहदरबारमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियाको क्रममा उनले यस्तोब ताएका हुन् । […]

सम्बन्धित सामग्री

विपीनको बुबाआमालाई भेटका प्रधानमन्त्रीको विश्वास- उहाँ चाँडै नेपाल फर्किनुहुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहले बन्धक बनाएका विपीन जोशी चाँडै नेपाल फर्किने विश्वास व्यक्त गरेका छन् । कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गरेर फर्किने क्रममा उनले आफूहरुले विपीनको रिहाइको लागि पहल गरिरहेको बताए । उनले भने, ‘विपीनका परिवारसँग मेरो कुरा भइसकेको छ । मैलै विपीनको रिहाइको लागि कतार सरकारसँग प्रधानमन्त्रीको हैसियतमा […]

अझै छुटेनन् विपीन

इजरायल र प्यालेस्टानी सशस्त्र समूह हमासबीच युद्धविरामको तेस्रो दिन घर्कंदा नेपाली विद्यार्थी विपीन जोशी छुटेका छैनन्।...

इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास

दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।...

विपीन जोशी रिहा हुने आशा बढ्यो

इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबिच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ।...

कतारसँग संवाद गरेर हमासको कब्जामा रहेका विपीनको उद्धार गर्न विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेको नेपाली विद्यार्थी विपिन जोशीको उद्धार गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारसँग कुरा गरेर उनलाई उद्धार गर्न सकिने औँल्याइएका छन् । यो प्रक्रियामा गम्भीर प्रयास गर्न […]

विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

काठमाण्डाै - परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ । गएको असाेज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

विपीनको घरमा आएन दसैँ : दिनभर समाचार सुनिरहन्छन् बुवाआमा (भिडिओ)

२० गते घटना हुनुभन्दा केही बेरअघिसम्म विपीन जोशी परिवारकै सदस्यहरूसँग भिडिओ‌ कलमा बोलिरहेका थिए । घरआउने जोकोहीबाट विपीनको सुखद खबरको आशामा टोलाइरहेका छन् बुवा-आमा र बहिनी ।