काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अवस्थाका कारण आफू विश्वासको मत लिन सदनमा आएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘राजनीतिक अवस्थाको कारणले यस सदनको विश्वास छ भनेर पुष्टि गर्न ठानेर म आज यो प्रस्ताव गर्न उभिएको छु । म विश्वास गर्छु हामी संलग्नतामा होईन, हामी सार्वभौम जनताको […]