सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु। कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन।’राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार

सम्बन्धित सामग्री

नेताकै कारण राजनीतिले सारा विश्वास गुमाइसक्यो : प्रदीप पौडेल

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।सोमबार बुढानिलकण्ठ नगरपालिका-४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए।उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति

नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास

नेपाली क्रिकेट खेलको स्तरोन्नति हुन करिब एक वर्षको समयावधि लाग्ने विश्वास गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा केही साताअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरको आगमनसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास गरिएको हो । पूर्वप्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि क्यानले पूर्वभारतीय अलराउन्डर प्रभाकरलाई नेपाली टोलीको जिम्मा लगाएको हो …

झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ । टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।प्रहरी प्रवक्ता (डीआईजी) मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँ

एएफसी कपमा अघि बढ्ने सुजलको विश्वास

काठमाडौं (हाम्रो खेलकुद)– टोलीको मेहनतका कारण एएफसी कप छनोटमा पुग्न सफल भएको जनाउँदै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले छनोट पार गर्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरे । ‘एएफसी कप छनोट खेल्न पाउँदा अवश्य पनि खुसी लागेको छ । सातौं खेलमा निर्णय भएको छ’, उनले भने, ‘अलिक टोलीमाथि […]

भाग्यमा विश्वास गर्ने यी हुन् बलिउड स्टारहरू

बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् ।अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । यसबाहेक उनी ईदलाई भाग्यशाली समय मान्छन् । त्यहीकारण उनी हरेक वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्छन् । जसकारण यो

सरकारलाई विश्वास नगर्नुको कुनै कारण छैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नुको कुनै कारण नरहेको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले भने, “सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको छ, सडक, बाटो र विकास निर्माणका काम गरिरहेको छ।” उनले विकासमा प्रविधिको प्रयोग भएको बताउँदै डिजिटल नेपाल बनाउने अठोट लिइएको बताए। त्यसैले सरकारलाई विश्वास नदिने कुनै कारण नभएको प्रष्ट पारे।

यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन्।

प्रचण्डलाई जनतामाथि विश्वास छैन : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । सोही भेल