विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने

विराटनगर : विराटनगर महानगरपालिकामा स्थानीय उद्योगी–व्यापारीबाट चन्दा उठाएर खरिद गरिएको पीसीआर मेसिन कोशी अस्पतालमा सञ्चालन गरिने भएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद गरिएको हो। प्रमुख पराजुलीले पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए। मेसिन आइतवार दिउँसो विराटनगर आइपुगेको छ। प्रमुख पराजुलीका

सम्बन्धित सामग्री

ओखलढुंगामा एक वर्षदेखि थन्क्याइयो पीसीआर मेसिन

मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिसमेत अभाव देखिएको छ । तीन जना माइक्रोबायोलोजी इन एमएससी र अन्य २ गरी ५ जना जनशक्ति आवश्यक भए पनि अस्पतालमा दरबन्दी नभएपछि मेसिन सञ्चालनमा थप अन्योलता छाएको हो ।

नेपाल–कोरिया मैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु. ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र […]

कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण

काठमाडौँ- कोरिया नेपाल मैत्री  अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पीसीआर मेसिन र किट सहयोग गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पीसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पीसीआर परीक्षण […]

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ। गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो।

चौतारा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान भएसँगै स्वाब परीक्षणका लागि बाहिर पठाउनुपर्ने वाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।

सांसद गाउँगाउँमा, पीसीआर मेसिन खरिद गर्न पहल शुरू

दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारीमा रहेको पिसिआर प्रयोगशालाले स्वाब परीक्षण गरेको बजेट माग्न थालेपछि थप समस्या भएको छ । जाजरकोटका सबै पालिकामा स्वाब परीक्षण गरेवापत चौरजहारी नगरपालिकाले बजेट माग गर्दै पत्राचारसमेत गरेको छ । अहिले पैस...

अब चरिकोटमै पीसीआर परीक्षण

दोलखा सदरमुकाम चरिकोटमा पनि कोरोना भाइरस (कोभिड–१९) परक्षणका लागि बुधबारबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ । चरिकोट अस्पतालको प्रयोगशालामा पीसीआर मेसिन सञ्चालनमा आएसँगै अब पीसीआर परीक्षणका लागि अन्यत्र लैजानु पर्ने झन्झट सकिएको छ ।अत्याधुनिक प्रविधियुक्त पीसीआर प्रयोगशालामा एक पटकमा ३२ वटा नमुना परीक्षण गर्न सकिने र तीन घण्टाभित्र रिपोर्ट दिन सकिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका […]

पीसीआर बन्द, एन्टिजेन परीक्षणका लागि पनि किट अभाव

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थापना भएको आरटी पीसीआर मेसिन पछिल्लो समय बन्द भएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै पीसीआर मेसिनमार्फत स्वाव परीक्षण गर्नुपर्ने आवश्यकता बढे पनि किट अभावले कोरोना परीक्षण बन्द भएको छ ।कोरोनाको पहिलो लहर सुरु भएलगतै कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिको सहयोगमा वडा न. २ मा आरटी पीसीआर कोरोना परीक्षण प्रयोगशाला […]

पीसीआर मेसिन खरिद गर्दै प्रदेश १ सरकार

१५ माघ, विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ […]

पीसीआर मेसिन सञ्चालनमा आएन

महेन्द्रनगर-कोरोना भाइरस परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेर महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । मेसिन खरिद गरेको झण्डै ६ महिनासम्म पनि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको हो । पीसीआर मेसिन अस्पतालले पाएको ३ महिनापछि पनि सञ्चालनमा नआएर अस्पतामै थन्किएको छ ।जेठ महिनामै भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भनेर निर्णय […]