प्रचण्डको भाषण र नेताहरूको मनस्थितिको चित्रण

सत्ताको कुर्सीबाट ओर्लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहालका दुई अभिव्यक्ति फेसबूकमा सुनें । पढें पनि । छक्क परेंं म । यो सोच साँच्चिकै पुष्पकमल दाहालको हो ? पुष्पकमल दाहाल रोएको भनी, नकारात्मक चित्रण गरिएको त्यो भाषण उहाँको जीवनको सबैभन्दा राम्रो भाषण हो ।  ‘जनयुद्ध’को चर्चा गर्दा पटक–पटक उहाँ भक्कानिनु भयो । जसले बन्दुक उठाएको हुन्छ, त्यसलाई बन्दुकले दिने यातनाको पीडा बढी थाहा हुन्छ । आफ्ना छापामारहरूलाई शुरूदेखि नै श्रममा लगाउन पाएको भए आज हाम्रो पार्टी एक्लैले सरकार चलाउ...

सम्बन्धित सामग्री

गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता

जतिजति निर्वाचन नजिकिँदै गइरहेको छ । त्यति धेरै नै नेताहरूको सक्रियता बढिरहेको छ । नेताहरूको सक्रियता बढ्दा कार्यकर्तामा पनि स्वाभाविकले बढ्छ । नेताहरू भाषण गर्ने, कार्यकर्ता पटटट ताली पड्काउने ।

काँग्रेसको महाधिवेशनमा पैसाको बाढी : उम्मेदवारको खर्च लाखदेखि करोडसम्म !

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै थियो । उद्घाटनका बेला अतिथि तथा पार्टीका नेताको भाषण सुन्ने प्रचलन भए पनि काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिने तरखर गरेका केही नेताहरू चुनाव प्रचार–प्रसारमा कस्सिइसकेका थिए ।अधिकांश उम्मेदवारका प्रत्याशी नेताहरूले आफ्नो प्रचार सामग्री वितरण गरिरहेका थिए भने केहीले त विभिन्न झाँकीसहित आफ्नो प्रचार थाले । महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका ओमबहादुर घर्तीले मगरको

राज्यले भुलेको खोकु–छिन्ताङ

धनकुटा  :  ०३६ सालमा पापानी चाड आउनै लागेका बेला तत्कालीन पञ्चायती सरकारले खोकु छिन्ताङ हत्याकाण्ड मच्चाएर १६ जना स्थानीयको निर्ममतापूर्वक हत्या गरेको थियो।त्यही कारणले गर्दा तिहारपछि पापानी चाड आउनै लाग्दा सहिदभूमिबासीको मनमा पुरानो घाउले पोल्न थाल्ने गरेको हो। हुन त ०३६ सालको काण्डलाई नुनचुक छर्न अरुबेला देखा नपर्ने राजनीतिक दलका नेताहरू छिन्ताङ पुगेर पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए। महान् छन्, छिन्त

मोतीराम, लक्ष्मीप्रसादबारे चिप्लिए प्रधानमन्त्री देउवा

पर्वत : सम्बन्धित विषयको अध्ययन नगरेर वा नजानेर भाषण गर्दा नेताहरू सामाजिक सञ्जालमा ट्रोल हुने गरेका छन्। यस्तै घटनाले प्रधानमन्त्री शेरबहादुर देउवा चर्चामा छन्।गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि  प्रधानमन्त्री देउवाले बोल्ने क्रममा दुई ठाउँमा त्रुटि गरे। सामान्य नेताले बोलेको भए त्यति खोजीको विषय बन्ने थिएन होला। देशकै उच्च ओहदामा रहेका व्यक्ति नै चिप्लिँदा त्यसको चर्चा नहुने त कुनै भएन।नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा स्थाप

छ वर्षसम्म पनि बनेन नख्खु-भैंसेपाटीको १.२ किलोमिटर सडक

‘यस्ता भाषण गरेर आनन्द मान्ने  ओलीजी यहाँको सडकमा आएर उभिए हुन्छ,’ एक स्थानीयले भने, ‘उहाँकै पार्टीका नेताहरू पनि यहाँ बस्नुहुन्छ, देखिरहनुभएकै होला।’

बुझ्नेले कुरो नबुझेपछि...

मार्क्सवाद व्यक्तिगत स्वतन्त्रताको दर्शन र व्यवहारको समष्टि हो। नेपालमा कार्यकर्ताले त्यो ज्ञान पाएका छन् भन्ने मलाई लाग्दैन। हाम्रा युवा नेताहरू पनि त्यसको खोजीमा छैनन्। किनभने तिनीहरूलाई कसैले मार्क्सवाद व्यक्तिगत स्वतन्त्रताको दर्शन हो भनेर कसैले सिकाएका छैनन्।चतुर नेताहरू, हाम्रो पार्टीले कसैलाई भेदभाव गरेको छैन। हामी सबै बराबर हौँ भनेर भाषण गर्छन्। तर, उहाँहरूको इच्छामा अलिकति पनि ठेस लगाई दियो भने विचराको हड्डी पग्लने गरी रिसाउँछन्।मैले भोगेको छु यो समस्या। ‘मदन भण्डारी बाहेक प्

बाइडनबाट जसरी भए पनि सत्ता खोस्ने ट्रम्पको दाबी

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार डेढ घन्टा भाषण गर्दै बहालवाला राष्ट्रपति जो बाइडनमाथि शाब्दिक आक्रमण गरेका छन् ।  नर्थ क्यारोलाइनाको ग्रीनभिलमा उनले गरेको यो भाषण राष्ट्रपति पदबाट हटेपछिको दोस्रो हो ।  भाषण शुरू गरेलगत्तै ट्रम्पले बाइडनका नीतिहरूको धज्जी उडाउन थाले ।  ‘हाम्रो मुलुक हाम्रै आँखाअगाडि ध्वस्त बनाइँदैछ । देशमा लागूऔषध आइरहेका छन्, इन्धनको मूल्य आकासिएको छ, विदेशी साइबर आक्रमणबाट हाम्रा उद्योगहरू ध्वस्त पारिएका छन् । हाम्रा नेताहरू चीनसमक्ष झुकेका छन् । अमेरिकालाई विश्व मञ्च...

किन झुटो बोल्छन् नेताहरू?

यसरी सजिएको माहोलमा आफ्नै गगनचुम्बी डाइकट पोस्टरमुनि उभिएर प्रधानमन्त्रीले भाषण दिए।

भाषणबाज नेताहरू - Naya Patrika

प्रधानमन्त्री ओलीका भाषण बिकाउ हेडलाइन त बन्छन्, तर इतिहासमा दर्ज हुने हैसियत राख्दैनन् ई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको भाषण सुनेर एकजना विद्वान्ले टिप्पणी...पूरा पढ्नुहोस् »

राष्ट्रसंघीय महासभा : ‘मन माझ्ने’ कुम्भ मेला

उच्चस्तरीय बहसको पहिलो दिन ‘हेवी वेट’ नेताहरू अर्थात् शक्ति मुलुकका नेताहरू बोल्छन् । रुचि राख्ने केही मुलुकले हेर्छन्, अन्यका लागि खासै महत्त्व रहँदैन । हलमा मानिससमेत नहुने अवस्था देखिँदोरहेछ । खालीझैं देखिने कुर्सी अगाडि भाषण चलिरहेको हुन्छ ।