काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा पेस भएपछि सत्ता र सत्ताबाहिर रहेका दलका नेताहरूको दौडधुप र भेटघाट बढेको छ।सत्ता गठबन्धनका नेपाली कांग्रेसबाहेक अन्य तीन दलले एमसीसीमा मतदान हुँदा विपक्षमा उभिने अभिव्यक्ति दिइरहेका छन्। यस्तो अवस्थामा एमसिसीको पक्ष र विपक्षमा छलफल गर्न नेताहरू भेटघाटमा सक्रिय भएका हुन्। सत्ता […]