विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्। ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्