प्रचण्डलाई जुरेको ऐतिहासिक अवसर, 'जनयुद्धकालीन' सपना पूरा गर्नुपर्ने बाध्यता
संसदका २ सय ७५ सांसदमध्ये २ सय ६८ सांसदले विश्वासको मत दिएपछि यो सरकार प्रचण्ड बलियो सरकार बन्नुपर्ने थियो तर त्यही अंकले प्रचण्ड सरकारलाई कमजोर बनाइदियो ।
प्रमुख प्रतिपक्ष मिसन २०८४ को सपना र जपनाको औडाहा र दौडाहामा देखिनु अलमल हो कि बाध्यता? सत्तालाई मदमत्त हुनबाट रोक्न लगाम लगाउने छायाँ सरकार खै? कतै प्रतिपक्ष सत्ताको छायाँमा छोपिँदै त छैन?...
स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीको लागि नौलो होइन् । घर, परिवार तथा गाउँ, समाज छाडेर दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश जान बाध्य छन् । रोजगारीका लागि परदेश गएकाहरु सबैको जीवन सोचे जस्तो कहाँ हुन्छ र ? उज्यालो भविष्यको सपना बोकेर रोजगारीका लागि विदेश गएका कतिपयको सपना पूरा गर्न नपाउँदै इहलीला समाप्त हुने गरेको […]
कमल रेग्मी/हाल कतार ।
सबै त म भन्दिन तर अधिकांश नेपालीको वैदेशिक रोजगारी रहर हैन बाध्यता हो ।
आफ्नै देशमा केही गरौँ, राम्रो बनौँ भन्ने सपना नदेख्ने को पो होला र । तर यी सपना फक्रिन नपाउँदै मुना नै निमोठिदिने थुप्रै कुराहरू छन् । यस्तै कारणहरूले म पनि नौ वर्ष अघि खाडीको देश कतार लागेको थिए ।
पहिले पटक विदेश आउँदा मनमा अनेकौँ सपना बुनेर आएको थिएँ । तर त्यो सपना आज एक दशक हुँदा पनि यतिकै छ । यो चर्को घाम अनि दिनमा १३ देखि १४ घण्टा काम । न समयमा खानेको ठेगान नत सुत्नेको ।
बिहान उठेपछि काम...
काठमाडौं । आज बैशाख ११ अर्थात लोकतन्त्र दिवस । लोकतन्त्र आएको १७ वर्ष सम्म नागरिकका दुःखका आयाम बदलिए पनि त्यसको आधारभूत चरित्र उस्तै छ । रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता बढ्दो छ । नागरिकलाई अप्ठ्यारो पर्दा राज्य हराउने चलन अन्त्य भएको छैन । शहीदको सपना पूरा गर्ने नाममा अहिले पनि नेताहरु आफ्नो इच्छा पूरा गर्ने […]
काठमाडौं : उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन्। चाहना हुँदाहुँदै पनि अनेक बाध्यता आए। पढ्ने रहर मनमा छँदै थियो। इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन। यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन्। तिनै अधुरो सपना र पढाई भएकाका लागि नक्सालस्थित नन्दी रात्रि मावि एउटा राम्रो ठाउँ हो।विद्यालयमा अहिले २ सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन्। पढ्ने उमेरमा विद्यालय जान नपाएकाका लागि अहिले ढुङ्गा खोज्दा देउता पाएजस्तो भएको छ। विद्यालयम
१२ पुस, काठमाडौँ । उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन । यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन् । तिनै अधुरो सपना र पढाइ भएकाका लागि नक्सालस्थित नन्दीरात्रि मावि […]
२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च […]
यसभन्दा अघि २०७४ सालको चुनावमा पनि म्यादी प्रहरीको जागिर खानु भएकी गोदावरीकी अनिता परियार यसपटक पनि म्यादीमा जागिर खान पाइन्छ कि भनेर आवेदन दिन ललितपुर जावलाखेलको महानगरीय प्रहरी वृत्त अगाडि लाममा बस्नु भएको छ ।
बच्चा घरमा छोडेर आउनु भएकी परियार दिउँसोको टण्टलापुर घामबाट जोगिन आवेदन दिने फाइलले टाउको छेल्दै उभिइरहनु भएको छ । ‘यो रहर होइन बाध्यता हो । साधारण लेखपढ भएको हामीजस्तो केटी मान्छेलाई कुनै काम नै छैन नि त । बेरोजगारी छ । केटा मान्छेलाई त अलि काम छ बरु हामी जस्तो गृहिणीका लागि त काम नै ...
काठमाडौं : वैदेशिक रोजगारीले कसैको जीवन परिवर्तन गरेको छ भने कसैको संसार नै उजाड बनाएको छ। नेपालीका लागि वैदेशिक राेजगार रहर नभएर बाध्यता हाे।यस्तै बाध्यताले वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका धादिङका एक युवकको जीवन नै उजाड बनाएको छ। परिवारको आर्थिक अबस्था सुधार्ने सपना बाेकेर कतार पुगेका उनी स्वदेश फर्किन एक महिना मात्रै बाँकी रहँदा जेल परेका छन्।श्रीमतीसँग मंसिरमा गाउँ फर्किएर बाख्रा पालन गर्ने सपना साटेका थिए। ‘दशा बाजा बजाएर आउँदैन’ भने झै ने
स्वदेशमै रोजगारी नपाउँदा जहान-परिवार पाल्ने सुन्दर सपना बोकेर खाडी मुलुक जान बाध्य नेपालीहरूको वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । सबै युवा एउटै गाउँबाट खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुग्न बाध्य छन् । महँगो र भड्किलो जीवनशैलीका कारणले दैनिकी टार्न युवा बिदेसिन बाध्य भएका छन् । परिवार, छिमेकी र आफन्तले पार्ने मानसिक दबाबका कारणले पनि युवामा […]