काठमाडौं : सरकारले उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।सोमबार उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘विश्वविद्यालयहरूमा हाल देखा परेको समस्याको तत्काल समाधान गरी देशमै निर्बाध पठनपाठनका लागि उपयुक्त वातावरण सिर्जना गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गरिनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मंगलबार विश्वासको मत ल