हेटौँडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने भएकी छन्। आइतवार बसेको प्रदेशसभाको ९ औँ अधिवेशनको संसद् बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिए पनि बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो।
अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि)सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो।…