कालिका पावर कम्पनीको नाफा १७ प्रतिशतले वृद्धि

काठमाडौं, २७ माघ । कालिका पावर कम्पनी लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले आज (बिहिबार) सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३६ लाख नाफा कमाएकोमा यस वर्ष ६ करोड २८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत् विक्री […]

सम्बन्धित सामग्री

कालिका पावरले घटायो बोनस सेयर

कालिका पावर कम्पनी लिमिटेडले आफ्ना सेयर धनीलाई दिने बोनस सेयर घटाएको छ।

शेयर बजार आज पनि घट्यो - NepaliPatra

काठमाडौँ । आज बिहीवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो । आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, […]

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेप्से ५३ अंकले बढ्यो, न्यादी हाइड्रोपावरमा सर्किट

मंगलवार नेप्से परिसूचक ५३.३० अंकले बढेको छ । आइतवार १०० अंकले घटेको शेयर बजार सोमवार स्थिर थियो भने मंगलवार भने १.९७ प्रतिशतले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो ।  बजार बढेका बेला न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । न्यादीको शेयरका सकारात्मक सर्किट लागेको छ । यस बाहेक तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि ८.७० प्रतिशतले कमाएका छन् ।  मंगलवार हिमालयन ऊर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, चन्द्रागिरि हाइड्रोपावर कम्पनीसहितका लगानीकर्ताले...

कालिका पावर कम्पनीद्वारा १५ प्रतिशत शेयर लाभांश वितरण

चितवन । स्थापनाको पाँच वर्षपछि कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीका सचिव किशोर कुमार डङ्गोलले जानकारी दिए । गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६ मेघावाट विद्युत् उत्पादन गर्दै आएको कालिका […]

नेप्सेमा झिनो अंकको वृद्धि, सबैभन्दा बढी गुमाउनेमा कालिका पावर कम्पनी

सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७. ४२ विन्दुमा रोकिएको नेप्से थप सोमबार ०.२७ अंकले बढेर २९ सय ४७. ६९ विन्दुमा पुगेको हो ।यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज ०.२७ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । कुल २२६ कम्पनीका १ करोड ५६ लाख कित्ता माथिको सेयर ९३ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा ९ अर्ब २

आज ७ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २० साउन । नेप्से आज १२ दशमलव १५ अंकले बढ्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । आज ७ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका […]