कालिका पावरले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिने, १५% बोनस सेयर वितरणको प्रस्ताव

काठमाडौं। कालिका पावर कम्पनी लिमिटेडले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानिकर्तालाई कुल

सम्बन्धित सामग्री

इन्फिनिटीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो

नेको इन्स्योरेन्सको प्रस्ताव– १५ प्रतिशत बोनस सेयर वितरण

१९ मंसिर, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । १८ मंसिर आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ […]

एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव

१८ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार (मंसिर १६ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा […]

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]

पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित ग

नर्भिक अस्पतालको ५० प्रतिशत बोनस सेयर पारित

नर्भिक इन्टरनेशनल हस्पिटलले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।पब्लिक कम्पनीमा रुपान्तरण भई आयोजना भएको पहिलो वार्षिक साधारणसभाबाट नर्भिकले ५० प्रतिशत बोनस सेयर दिने. प्रस्ताव पारित गरेको हो ।आइपीओ निश्कासनको तयारीमा रहेको नर्भिकले आर्थिक वर्ष २०७७÷०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।अस्पतालको […]

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अध

स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ प्रतिशत बोनस सेयर प्रस्ताव

स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीलाई ३.०६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिन प्रस्ताव पारित गरेको छ ।बैंकका अध्यक्ष जरिन दरुवालको अध्यक्षतामा भर्चुअल रुपमा भएको ३५औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । यस्तै बैंकले आर्थिक वर्ष २०७८/०७९ मा क्रमशः २ अर्ब १ करोड र १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको […]

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने

मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो ।कम्पनीले १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकका साथै बैंकको आगामी वार्षिक साधारण सभामार्फत स्वीकृत हुन पर्छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पारित गर्यो १०.२६% बोनस सेयर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो । यसै साधारण सभाले संस्थापक समूह “क&r