कालिका पावरको अध्यक्षमा पाण्डे नियुक्त

काठमाडौं । कालिका पावर कम्पनी ...

सम्बन्धित सामग्री

रिडी पावरको अध्यक्षमा  सञ्जिव न्यौपाने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले  न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।

रसुवागढी हाइड्रोको अध्यक्षमा थिके

रसुवागढी हाइड्रो पावरको सञ्चालक समितिको अध्यक्षमा प्रदीपकुमार थिके नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारी अनुसार थिके मंसिरदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्ष बनेका हुन् ।यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला थिए । कोइराला भने कम्पनीको सञ्चालक समितिबाट बाहिरिएको रसुवागढीले जानकारी दिएको छ । यससँगै, कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ ।अध्यक्षमा थिके मनोनित हुँदा प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद त

सिनर्जी पावरको अध्यक्षमा थापा

काठमाडौं, २१ भदौ । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले अध्यक्षमा इन्द्र बहादुर थापालाई चयन गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितीको बैठकबाट अध्यक्षमा थापा चयन भएका हुन् । सोही बैठकले कम्पनीको प्रबन्धक सञ्चालकमा सुरेन्द्र बहादुर खड्कालाई समेत नियुक्त गरेको छ । भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना महिला सहित ६ […]

सिनर्जी पावरको अध्यक्षमा इन्द्र बहादुर थापा चयन

भदौ २०,काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् ।  भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा थापालाई चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।साथै सोही बैठकले सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको  छ ।  गत भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना पहिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा कुनै पनि महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा नरु के.सी कार्कीलाई नियुक्त गरेको कम्पनीले बताएको छ ।  हाल कम्पनीको सञ्चालक समितिको  अध्यक्षमा इन्द्र बहादुर थापा,प्रबन्ध सञ्चालकमा सुरेन्द्र बहादुर खड्का र सञ्चालकहरुमा प्रकाश कुमार अधिकारी,गोपाल प्रसाद आचार्य र निरु के.सी कार्की रहेका छन् ।