केयुमा ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको पठनपाठन सुरु हुँदै

काठमाडौं विश्विद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा ब्यवसायिक विषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने लक्ष्यसहित मार्च १ तारेखदेखि बीटेक एडको कक्षा सुरु गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

१०९ विद्यालयमा आजबाट पठनपाठन सुरु हुँदै

जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हिउँदे बिदापछि विद्यालयहरूमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नु परेको हो ।

पठनपाठनमा भूकम्प असर : भोलिदेखि कतै पढाइ थालिँदै, कतै तयारी हुँदै

काठमाडौं : चाडपर्व सकिएसँगै देशभर भोलिदेखि सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुँदै छ। रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्‍याएकाे छ।ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा भोलिदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयहरूमा क्षति पुगेको थियो। कर्णाली प्रदेश सर

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुँदै

नेपालमै पहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पदमकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रीता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरू […]

केयुमा ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको पठनपाठन सुरु हुँदै

काठमाडौं विश्विद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा ब्यवसायिक विषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने लक्ष्यसहित मार्च १ तारेखदेखि बीटेक एडको कक्षा सुरु गर्ने निर्णय गरेको छ।...