दुर्घटना घटाउन 'ट्राफिक शिक्षक' कार्यक्रम

पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गरिदै छ।