पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक/एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ । विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक/एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान सुरू गरेको…