बुटवल–भैरहवा करिडोरका २२ उद्योगीद्वारा डेडिकेटेड महसुल नतिर्ने अडान

उद्योगीहरूले लिएको विद्युत् सेवा ट्रंक लाइनबाट परेकाले डेडिकेटेडसरहको महसुल लगाउन छुट भएको भन्दै प्राधिकरणले

सम्बन्धित सामग्री

२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई खुल्यो बाटो

२० जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणलाई माघ २०७२ देखि वैशाख २०७५ सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहका अनुसार …

डेडिकेटेड महसुल विवाद छानबिन आयोगको म्याद थपियो

९ चैत, काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुल सम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद १५ दिन थप गरी २५ चैतसम्म पुर्‍याएको हो । सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गत २४ पुसमा छानबिन आयोग बनाएको हो […]

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम...

डेडिकेटेड महसुल विवाद लम्बिएको लम्बियै, सबै निर्णयकर्ता उदासीन

२७ मंसिर, काठमाडौं । १७ भदौमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल चुक्ता गर्न १५ दिनको अल्टिमेटम दियो । बक्यौता महसुल नतिर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने प्राधिकरणको चेतावनीपछि २५ भदौमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । प्रधानमन्त्रीले त्यहीँबाट प्राधिकरणका कार्यकारी […]

डेडिकेटेड महसुल बक्यौता विवाद सल्टाउन लामो अलमल

७ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउनेबारे अन्योल कायम छ । नेपाल विद्युत प्राधिकरणले लाइन काटेर महसुल उठाउन खोजेपनि पटक–पटक सरकारले नै रोक्दै आएको छ । प्राधिकरणले पनि आफ्नै त्रुटिका कारण ट्रंक …

उद्योगमा लोडसेडिङ नहट्दासम्मको डेडिकेटेड लाइनको शुल्क तिर्नुपर्ने

२२ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धी विवादबारेको अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनको जिम्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नै दिएको छ । डेडिकेटेड महसुल विवादबारे अध्ययन गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा …

लोडसेडिङ हट्नुअघिको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउन सिफारिस

७ साउन, काठमाडौं । डेडिकेटेड तथा ट्रक लाइनको महसुल सम्बन्धी विवादबारे अध्ययन गरेर सिफारिस गर्न बनेको समितिले उद्योगमा लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड तथा ट्रंक विद्युत लाइनको विजुली महसुल उठाउनुपर्ने सिफारिस गरेको छ । डेडिकेटेड महसुल विवादबारे …

डेडिकेटेड महसुल विवाद : कारबाही रोक्न प्रधानमन्त्रीकै निर्देशन

७ पुस, काठमाडौं । गत साता विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न उद्योगीहरुलाई अन्तिम चेतावनी दिँदै पत्र काट्यो । तर, अहिले सरकारबाटै यो कारवाही रोक्न सन्देश आएपछि प्राधिकरण सेलाएको छ । प्राधिकरणले गत मंसिर …